Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुलसुलेउपेन्द्र महतोको किन होला यतिविधि प्रचण्ड मोह ?

उपेन्द्र महतोको किन होला यतिविधि प्रचण्ड मोह ?


काठमाडौं,सत्ताच्यूत भएपछि पूर्व प्रधानमन्त्री प्रचण्ड विवादास्पद व्यापारी उपेन्द्र महतोको लगानीमा सपरिवार नगरकोट बसेर फर्किएको थाहा भएको छ । नगरकोटको एक सुविधा सम्पन्न होटलमा प्रचण्ड परीवारले रात गुजारेको थियो । प्रचण्ड परीवारले रात गुजारेको थियो । प्रचण्डको सुरक्षामा संलग्न एक अधिकारीका अुनसार उपेन्द्र महतोले त्यस होटलमा आफ्नो नाममा एक दर्जन भन्दा बढी रुम र दुईवटा सुईट बुँक गरेका थिए र त्यसमा गएर प्रचण्ड सपरिवार बसेका थिए ।

ती अधिकारीका अनुसार प्रचण्डले त्यहाँ रातको समयमा परिचय नखुलेका केही व्याक्तिहरुसँग गोप्य भेटवार्ता गरेका थिए । प्रचण्डको परिवारको उक्त बसाईको खर्च र सम्पूर्ण चाँजो पाँजो विवादस्पद रसियन व्यापारी उपेन्द्र महतो आफैँले मिलाएका थिए ।


क्याटेगोरी : सुलसुले

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x