कर्मचारीको मिलेमतोमा एनजीओले कब्जा गर्यो सरकारी जग्गा !
बिभिन्न समयमा ब्यापारिदेखी नेताहरुले समेत सरकारी जग्गा कब्जा गरेका विवरणहरु सार्वजनिक भएका थिए । तर अहिले सरकारी जग्गा एनजीओले पनि कब्जा गरेर बसेको तथ्या सार्वजनिक भएको छ ।
काठमाडौंको कपनमा रहेको बाल विकास समाज नामको गैरसरकारी संस्थाले सरकारी जग्गा कब्जा गरेको थाहा भएको छ । उक्त सस्थाले करिब साढे ३ रोपनी जग्गा कब्जामा लिएर संस्था चलाएको छ । २०६२/६३ सालमा राजनीतिक संक्रमण कालको समयमा सरकारी कर्मचारिहरुलाई प्रलोभनमा पारेर उक्त जग्गा आफ्नो नियन्त्रणमा लिएको पाईएको छ ।
बिभिन्न विदेशी संस्थाहरुले बालबालिकालाई भनेर आर्थिक सहयोग गरेपनि उक्त संस्थाले निशुल्क शिशु स्याहारका नाममा पछिल्लो समय शुल्क लिने गरेको पनि पाईएको छ ।
क्याटेगोरी : सुलसुले
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया