“ राजश्वछलीका बिभिन्न मोबाईलहरु र चोरीको गाडी सहित पक्राउ ”
राजश्व छलीका बिभिन्न मोबाईलहरु र चोरीको गाडी सहित एक जना व्याक्ति पक्राउ परेका छन् ।
काठमाडौंको न्यूरोडमा राजश्वछलीको बिभिन्न मोबाईल लुकार्य राखेको सूचना प्रहरीले थाहा पाएपछि त्यहाँ गई खोजतलास गर्दा प्रहरीले ८० थान मोबाईल र बा १९ च ५०९४ नम्वरको सेतो रंगको फ्रोड कम्पनीको ईको स्पोर्ट गाडी सहित रामेछापको लिखु गाउँपालिका वडा नं ६ घर भएका,हाल काठमाडौंको कागेश्वरी मनोहरा बस्ने मिलन श्रेष्ठलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान र कारबाहीका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय,गौचरमा पठाईएको छ ।
क्याटेगोरी : सुरक्षा अपराध
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया