Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ

ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ


बाँके । कर्तव्य ज्यान मुद्दाका फरार एक व्यक्ति १४ वर्षपछि पक्राउ परेका छन् । नेपालगंज उपमहानगरपालिका–२२ बस्ने ५५ वर्षीय मोहमद् हाफिम खाँलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत बाँकेको २०६६ असार २२ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय ठहर गरेको हाफिम खाँ फरार थिए । फारार उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत बाँकेमा बुझाइएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया