Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधज्यान मुद्दामा २० वर्ष कैद सजाय पाएकी फरार महिला पक्राउ

ज्यान मुद्दामा २० वर्ष कैद सजाय पाएकी फरार महिला पक्राउ


मोरङ । कर्तव्य ज्यान कसूरका फरार प्रतिवादी संखुवासभा बस्ने ३५ वर्षीया कैली तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत संखुवासभाको २०६६ फागुन १२ गतेको फैसलाले कर्तव्य ज्यान कसूरमा उनलाई २० वर्ष कैद सजाय ठहर गरेको थियो ।

उनलाई ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय संखुवासभामा बुझाइएको जनाएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया