Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधठगी गर्न खोज्ने दुई भारतीय नागरिक पक्राउ

ठगी गर्न खोज्ने दुई भारतीय नागरिक पक्राउ


काठमाडौं । नेपाल प्रहरीको टोलीले दर्ता नै नगरी मेनवापर सञ्चालन गरी ठगी गर्न खोज्ने दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको महाराष्ट्र प्रदेश मुम्बई पोष्ट बर्भे नगरगाउँ असल्फाका २४ वर्षीय रवन्द्रि राणे र मुम्बई जिपिओ कोलावका ३७ वर्षीय जावेद मसिहलाई नवलपरासी पश्चिम प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले ५ दिनअघि मात्रै रामग्राम नगरपालिका-५ बाइपासमा दर्ता नै नगरी जेडी नामको मेनपावर खोलेर अष्ट्रेलिया, रसिया, इटाली पठाउने भन्दै ठगी गर्न खोजेको पाइएको एसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए । एसपी फुयालका अनुसार पक्राउ परेका उनीहरुलाई कारबाहीका लागि श्रम तथा रोजगार कार्यालय बुटवल पठाइएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x