Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीनेपालमा थप १२४ जनामा कोरोना भाइरस संक्रमण,२९ जना संक्रमण मुक्त

नेपालमा थप १२४ जनामा कोरोना भाइरस संक्रमण,२९ जना संक्रमण मुक्त


काडमाडौं,देशका बिभिन्न प्रयोगशालाहरुमा २५६६ नमुना संकलन गर्दा,सोमबार थप १२४ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।

त्यस्तै,सोहि अबधिमा कोरोनाबाट २९ जना निको भएका छन् । यो अबधिमा कोरोनाबाट कसैले ज्यान नगुमाएपनि सक्रिय संक्रमित ४४४ जना रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ । पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्दै गर्दा सरकारले सबैलाई सजग हुन आग्रह गरेको छ ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली

तपाईको प्रतिक्रिया