Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीनेपालमा थप १२१ जनामा कोरोना भाइरस संक्रमण,१ जनाको मृत्यु

नेपालमा थप १२१ जनामा कोरोना भाइरस संक्रमण,१ जनाको मृत्यु


काठमाडौं,देशका बिभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणमा बुधबार थप १२१ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।

त्यस्तै,सोहि अबधिमा कोरोनाबाट निको भएर ८१ जना घर फर्किएका छन् । विगत २४ घण्टामा कोरोनाबाट थप १ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले बताएको छ । सोहि अबधिमा देशभर ४४५ जना कोरोनाका संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली

तपाईको प्रतिक्रिया