वार्षिकोत्सवको अवसरमा नर्भिकको ३० प्रतिशत छुट
काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको अवसरमा विशेष अफर सर्वाजनिक गरेको छ । नर्भिकले ३०औँ वार्षिकोत्सवको अवसरमा अस्पतालका सेवा सुविधामा ३० प्रतिशत छुट दिने भएको हो ।
अस्पालले पत्रकार सम्मलेन गरी अफरहरूको बारेमा जानकारी गराएको हो । अस्पालका अध्यक्ष राजेन्द्र बहादुर सिंहका अनुसार सबै स्वास्थ्य प्याकेजमा वैशाख १ गतेदेखि ८ गतेसम्म लेजर र हाइड्रा फेसियल, आईभीएफ (फर्टिलिटी प्याकेज) र म्यामोग्राफीमा एक महिनाका लागि ३० प्रतिशत छुट पाइनेछ । यसैगरी पत्रकार परिवारका लागि विशेष हेल्थ प्याकेज पनि ल्याउन लागिएको सिंहले जानकारी दिए । साथै वैशाख महिनामा चारवटा स्वास्थ्य शिविर पनि आयोजना गरिने अस्पतालले जनाएको छ । नर्भिक इन्टरनेसनल हस्पिटल स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको छ ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया