नेपाललगायत ६ वटा राष्ट्रलाई क्यान्सरविरुद्धका औषधी निशुल्क उपल्ब्ध
काठमाडौं,नेपाललगायत कम विकसित छवटा राष्ट्रलाई यो वर्ष क्यान्सरविरुद्धको औषधी निशुल्क उपल्ब्ध गराइने भएको छ । जाम्बिया,इक्वेडर,जोर्डन,मङ्गोलिया र नेपालले निशुल्क रुपमा पाउने भएका छन् । बालबालिकालाई लक्षित गरेर पहिलो पटक नेपालले निशुल्क औषधि प्राप्त गर्न लागेको हो ।
अर्को बर्ष थप ६ वटा देश गरेर १२ वटा राष्ट्रले बालबालिकाका लागि क्यान्सरविरुद्धको निशुल्क औषधि प्राप्त गर्नेछन् । योसँगै नेपाली बालबालिकाले क्यान्सरको औषधि निशुल्क पाउने भएका छन् ।
बालबालिकाको क्यान्सरमा प्रयोग हुने ३५ प्रकारका औषधि नि शुल्क उपलब्ध गराइने भएको छ । ग्लोबल इनिसिएटिभ फरचाइल्डहुड क्यान्सर (जीआईसीसी)ले विश्व स्वास्थ्य सङ्गठन र अमेरिकास्थित सेन्ट जुड चिल्ड्रेन रिसर्च हस्पिटलँगको सहकार्यमा नेपालले क्यान्सरविरुद्धको निशुल्क औषधि प्राप्त गर्नेछ ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ताजा अपडेट
- लेबनान र इजरायलका नेपालीको अवस्थाबारे ‘अपडेट’ भइ आवश्यक सहयोग गर्न निर्देशन
- फोक्सिङटारको पुल बगाएपछि श्रमदानमार्फत मर्मत
- स्वास्थ्यकर्मीहरु स्वास्थ्य सेवामा संवेदनशील हुन आवश्यक छ: मुख्यमन्त्री कार्की
- धरानमा तालिम प्राप्त कुकुरसहित प्रहरी चेकजाँच सुरु
- पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ
- शेयर बजारमा देखियो हरियाली
- प्रसूति तथा स्त्री रोग अस्पतालमा मनोस्वास्थ्य ओपिडी र ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु
- अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया