Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीनेपालमा थप १७१ जनामा कोरोना भाइरस संक्रमण,२ जनाको मृत्यु

नेपालमा थप १७१ जनामा कोरोना भाइरस संक्रमण,२ जनाको मृत्यु


काठमाडौं,देशका बिभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणमा मंगलबार थप १७१ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।

त्यस्तै,सोहि अबधिमा कोरोनाबाट ८५ जना निको भएका छन् । विगत २४ घण्टामा कोरोनाबाट दुई जनाले ज्यान गुमाएका छन् । अहिले देशभर कोरोनाका ३९७ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

 


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली

तपाईको प्रतिक्रिया