मुलुक समृद्धिको एक नमूना!
श्रीमानहरु खाडी मुलुकतिर हानिएपछि गाउँघरमा रहेका श्रीमतीहरु गाई(भैँसी बेच्दै, घरमा ताला ठोक्दै, बालबच्चा च्याप्दै शहर पस्ने क्रम बढ्दो छ। काठमाडौँको चक्रपथवाहिर खाली रहेका जग्गाहरु भाडामा लिई जस्ताले बारेका र छाएका टहराहरुमा उनीहरुले दुःख काटिरहेका छन्।
उल्लेख्य मात्रामा रेमिट्यान्स भित्रिएकोमा मख्ख पर्ने सरकार दशवर्षमा दशहजारको लाश भित्रिँदा दुःख मनाउ गर्न गाह्रो मानेको देख्दा यो सुलसुले अचम्मित भएको छ। नेताहरुले फलाक्ने गरेको एउटा वाक्य हो- देश समृद्धितर्फ जाँदैछ।
क्याटेगोरी : तुक न तर्क
ताजा अपडेट
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
- बचतकर्ताको रकम फिर्ता गराएर सहकारीलाई लयमा फर्काउनेछौँ : मन्त्री अधिकारी
- चीन भ्रमणका एजेन्डा कांग्रेस–एमालेको सहमतिमा तय हुने
- टोरन्टो घुम्ती शिविरबाट चार सय नेपालीले लिए राहदानी
- नेपाल–क्यानडा सम्बन्धका साथै साझा चासोका विषयमा छलफल
- सम्मान र पुरस्कारले उत्साहित पूजा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया