आर्थिक दैनिक एप डाउनलोड गर्नुहोस्
प्रिमियम आर्थिक विश्लेषण, प्रत्यक्ष सेयर बजार डाटा र ताजा आर्थिक अपडेटहरू अहिले नै आफ्नो मोबाइलमा पाउनुहोस्।
© 2026 आर्थिक दैनिक
प्रिमियम आर्थिक विश्लेषण, प्रत्यक्ष सेयर बजार डाटा र ताजा आर्थिक अपडेटहरू अहिले नै आफ्नो मोबाइलमा पाउनुहोस्।

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो एवं सवारी कर्जा सम्बन्धित व्यवस्थालाई थप सहज हुनेगरी परिमार्जन गरेको छ । बुधबार राष्ट्र बैंकले एकीकृत निर्देशन–२०८२ मा संशोधन गर्दै सेयर धितो कर्जा, सवारीसाधन...

काठमाडौं । सरकारले अनुचित लेनदेन (मिटरब्याज) बाट पीडित नागरिकको माग सम्बोधनका लागि वार्ता समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अनुचित लेनदेनबाट प्रभावित (पीडित) नागरिकको माग सम्बोध...

काठमाडौँ । पूर्वअर्थमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेललगायत १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आज पौडेलसहित छ जना...

काठमाडौं । ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत...

काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका ५० न्यायाधीशसहित जिल्लाका एक सय ५७ न्यायाधीशहरूको सरुवा गरेको छ । बिहीबार बसेको न्याय परिषद् बैठकले न्यायाधीशहरूको सरुवा गर्ने निर्णय गरेको हो । न्याय परिषद्ले ...

काठमाडौं । नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई आठ वर्ष कैदको फैसला सुनाएको छ । विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले बिहीबार भ्रष्टाचार मु...

काठमाडौं । नेपालमा विदेशी लगानी भित्र्याउने उद्देश्य नै उद्योग, प्रविधि, रोजगारी, प्रतिस्पर्धा तथा आर्थिक विकासलाई प्रोत्साहन गर्नु भए पनि विदेशी लगानीलाई प्रोत्साहन गर्नकै लागि विदेशी लगानी तथा प्रवि...

नेपालमा विद्युतीय सवारीसाधन आयातसँग सम्बन्धित कर निर्धारण प्रणालीमाथि प्रश्न उठेको छ । राज्यको नीतिगत निर्णय प्रक्रिया, नियामकीय निकायहरूको भूमिका, सार्वजनिक राजस्व संरक्षण प्रणाली तथा सुशासनको प्रभाव...

गएको हप्ता मात्रै रास्वपाको वालेन्द्र शाह सरकारले सय दिन पूरा ग¥यो । यी दिनलाई सरकारले धुमधामका उपलब्धि भनेर देखायो । यही कुरा दलबाट पनि भनियो । तर यति छोटा समयमा सरकार कारक भएर चार जनाको मृत्यु भएको ...

वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले देशैभर स्थापना गरेको १४ हजारभन्दा बढी ताररहित इन्टरनेट पहुँच केन्द्र (वाइफाइ हटस्पट) र यससँग सम्बन्धित विषयले नेपालको दूरसञ्चार नियमन प्रणालीमा गम्भीर सवाल खडा भएको ...

काठमाडौं । काठमाडौंको नक्सालस्थित बालमन्दिरको रकम हिनामिना गरेको आरोपमा बालमन्दिरका सदस्य–सचिवसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार ठगीसम्बन्...

काठमाडौं । नेपालमा विदेशी लगानीकर्ताले व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर)का लागि तिरेको रकम उद्देश्य र प्रकृतिअनुसार खर्च नहुने गरेको पाइएको छ । सरकारले विदेशी लगानीकर्ताले नेपालमा उद्योग सञ्चाल...

काठमाडौं । सार्वजनिक बिदाका दिनमा पनि आरटीजीएस प्रणाली सुचारु हुने भएको छ । नेपाल राष्ट्र बैंकले दुई दिने सार्वजनिक बिदामा पनि (आटीजीएस) सेवा खुला हुने जानकारी दिएको हो । राष्ट्र बैंकका अनुसार २७ गते...

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनालाई सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विद...

काठमाडौं । सरकारले वरिष्ठ सचिवहरूलाई पाखा लगाएर २०८१ भदौ २० गते मात्र सचिव भएका कनिष्ठ गोविन्द बहादुर कार्कीलाई मुख्य सचिव नियुक्त गरेपछि वरिष्ठ भनिएका झण्डै तीन दर्जन सचिवहरूको नैतिकताको अग्निपरीक्षा...

काठमाडौं । सिन्धुलीमा प्रहरीको मिलेमतोमा करिब ६० लाख मूल्यबराबरको बुद्धचित्तको माला लुटपाट भएको आशंका गरिएको छ । बुद्धचित्त लुटपाटपछि पीडित फुलमान भ्लोन जाहेरी दर्ताको लागि प्रहरी कार्यालयमा पुग्दा प...

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको मिलेमतोमा बजेट भाषणअघि नै करको दर हेरफेर सूचना चुहाएर बीवाईडी गाडी आयातमा अर्बौँ रुपैयाँको घोटाला गरेको साइमेक्स इन्क प्रालिले गाडी भन्सारमा आउनुअघि नै ...

काठमाडौं । उधारो कारोबारी व्यापारी समूहको स्वार्थको प्रभावमा परेर नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले चेक अनादर बाउन्समा कालोसूचीमा राख्ने व्यवस्था उल्टाएका छन् । गभर्नर पौडेलले ‘चेक बाउन...

काठमाडौं । वैदेशिक रोजगारीका लागि आम्दानीको दृष्टिबाट सबैभन्दा उत्कृष्ट गन्तव्य मलेसिया देखिँदा सबैभन्दा कमजोर भारत देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को प्राव...

काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित बजेट प्रस्तुत गरेको छ भने नेपाल राष्ट्र बैंकले सोही लक्ष्यलाई सहयोग गर्ने उद्देश्यले मौद्रिक नीति सा...