आर्थिक दैनिक एप डाउनलोड गर्नुहोस्
प्रिमियम आर्थिक विश्लेषण, प्रत्यक्ष सेयर बजार डाटा र ताजा आर्थिक अपडेटहरू अहिले नै आफ्नो मोबाइलमा पाउनुहोस्।
© 2026 आर्थिक दैनिक
प्रिमियम आर्थिक विश्लेषण, प्रत्यक्ष सेयर बजार डाटा र ताजा आर्थिक अपडेटहरू अहिले नै आफ्नो मोबाइलमा पाउनुहोस्।

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो र व्यावसायिक बनाउन चासो देखाएका छन् । प्रधानमन्त्री शाहले बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँ...

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले रोजगारी सिर्जना र सीप विकासमा निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । मन्त्रालयले बिहीबार आन्तरिक रोजगारको वातावरण सिर्जना...

काठमाडौं । गैरआवासीय नेपाली संघले ५१ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । संघको ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले प्रतिष्ठित प्राध्यापक तथा विज्ञहरुसहित ५१ सदस्यीय समिति गठन गरेको हो । सं...

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार मकवानपुरको कान्तिलोकपथ भने पहिरो पन्छाएपछि आज बिहानदेखि पूर्ण...

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८२/८३ को असार २४ गतेसम्म पाँच लाख ६१ हजार ४९३ दशमलव ८५ मेट्रिकटन रासायनिक मल आपूर्ति गरेको जनाएको छ । यो परिमाण वार्षिक छ लाख मेट्रिकटन आपूर्तिको लक्ष्यको करिब ९४ प्रत...

काठमाडौँ । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त गरेका वा निवृत्तिभरण पाइरहेका करारमा कार्यरत कर्मचारीलाई आजदेखि सेवा निरन्तरता नगरी बिदाइ गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय माम...

चन्द्रपुर (रौतहट) । रौतहट भएर बग्ने वाग्मती र बकैया नदीको दुवै किनारमा लगाइएको बाँध जीर्ण हुँदा सो क्षेत्रका बासिन्दा बाढीको जोखिममा परेका छन् । दुवै नदीको बाँध जीर्ण भएपछि फुटेर पसेको बाढीले बर्सेनि ...

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न पेसा र व्यावसायिका संस्था र व्यक्तिसँग संवादको क्रमलाई आज पनि निरन्तरता दिएका छन् । उनले शुक्रबार जुत्ता व्यवसायी सङ्घ (फुटवेयर एसोसिएसन) का पदाधिकारीस...

काठमाडौँ । आन्दोलनरत मिटरब्याज (अनुचित लेनदेन) पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आज सम्झौता हुने भएको छ । गत बुधबार सिमरामा सरकारी टोली र पीडित प्रतिनिधिबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दि...

ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आज शुक्रबार देखि सर्वसाधारणका लागि पुनःखुला गरिएको छ । काग, गिद्ध, हाँसलगायत पक्षीमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना गत असार ५ गतेदेखि बन्...

काठमाडौं । सरकारले अनुचित लेनदेन (मिटरब्याज) बाट पीडित नागरिकको माग सम्बोधनका लागि वार्ता समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अनुचित लेनदेनबाट प्रभावित (पीडित) नागरिकको माग सम्बोध...

काठमाडौँ । पूर्वअर्थमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेललगायत १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आज पौडेलसहित छ जना...

काठमाडौं । ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत...

काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका ५० न्यायाधीशसहित जिल्लाका एक सय ५७ न्यायाधीशहरूको सरुवा गरेको छ । बिहीबार बसेको न्याय परिषद् बैठकले न्यायाधीशहरूको सरुवा गर्ने निर्णय गरेको हो । न्याय परिषद्ले ...

काठमाडौं । नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई आठ वर्ष कैदको फैसला सुनाएको छ । विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले बिहीबार भ्रष्टाचार मु...

काठमाडौं । नेपालमा विदेशी लगानी भित्र्याउने उद्देश्य नै उद्योग, प्रविधि, रोजगारी, प्रतिस्पर्धा तथा आर्थिक विकासलाई प्रोत्साहन गर्नु भए पनि विदेशी लगानीलाई प्रोत्साहन गर्नकै लागि विदेशी लगानी तथा प्रवि...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच आइतबार चार घण्टाभन्दा बढी समयसम्म लामो छलफल भएको छ। प्रधानमन्त्री शाह बूढानीलकण्ठस्थित लामिछाने निवासमा बिहान क...

नेपालमा विद्युतीय सवारीसाधन आयातसँग सम्बन्धित कर निर्धारण प्रणालीमाथि प्रश्न उठेको छ । राज्यको नीतिगत निर्णय प्रक्रिया, नियामकीय निकायहरूको भूमिका, सार्वजनिक राजस्व संरक्षण प्रणाली तथा सुशासनको प्रभाव...

काठमाडौँ,पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४ फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेजी भएको जनाएको छ ।पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको निर्माण व्यवसाय प्रवद्र्धन श...