आर्थिक दैनिक एप डाउनलोड गर्नुहोस्
प्रिमियम आर्थिक विश्लेषण, प्रत्यक्ष सेयर बजार डाटा र ताजा आर्थिक अपडेटहरू अहिले नै आफ्नो मोबाइलमा पाउनुहोस्।
© 2026 आर्थिक दैनिक
प्रिमियम आर्थिक विश्लेषण, प्रत्यक्ष सेयर बजार डाटा र ताजा आर्थिक अपडेटहरू अहिले नै आफ्नो मोबाइलमा पाउनुहोस्।

काठमाडौंँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित विश्वप्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशालाको अवलोकन भ्रमण गरेका छन्। क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार...

अमेरिका क्यालिफोर्निया सानफ्रान्सिस्को। हालै क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा नेपाल परेड कार्यक्रम सम्पन्न भएको छ । उक्त डे परेड गैर आवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरले आयोजना गरेको थियो । ...

कमलामाई सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका ...

काठमाडौँ । ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । विभिन्न सङ्घ, सङ्गठन तथा संस्थाका पत्रकारहरू प्रभातफेरी कार्यक्रममा सहभागी थिए । विश्वका लागि प्र...

नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत कावासोती क्षेत्रमा कालोपत्रे गरिँदै । गत साउन महिनाभित्रै सक्ने गरी चार वर्षअगाडि बिस्तार थालिएको उक्त सडकको काम बल्ल २७ प्रतिशत सकिएको छ । तस्बिरः विष्णुप्रसाद गौडेल÷र...

अर्घाखाँचीको अर्घा भगवती मन्दिरको दर्शन र पूजापछि अर्घाका स्थानीय गाइने समुदायको बाजा सारङ्गी रेट्दै पूर्वप्रधानमन्त्री तथा नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली । तस्बिरः प्रेमनारायण आचार्य÷रासस

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित बरूण सरोवरमा सोमबार चैती छठ मनाउँदै व्रतालुहरु । तस्बिर: सञ्जीतकुमार मण्डल र जलेश्वर

मनाङ ङिस्याङ गाउँपालिका-६ स्थित मनाङ गाउँ र आसपासका रमणीय दृश्य । लामो समयपछि शुक्रबार हिमपात भएको मनाङमा शनिबार मौसम खुलेसँगै गाउँबस्तीको सुन्दरता अझै बढेको छ । तस्बिर : नवीन लामिछाने,रासस ...