काठमाडौँ, राष्ट्रिय दलित आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।आयोगका अध्यक्ष देवराज विश्वकर्माले राष्ट्रपति भवन शीतल निवासमा बुधबार सो प्रतिवेदन पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।