काठमाडौँ, प्रधानमन्त्री वालेन्द्र शाह बडादसैँको चौथो दिन बुधबार बिहान काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको दर्शन गर्न त्याहाँ पुगेको पाँचखाल नगरपालिका–९ का अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री शाहका साथमा प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार र पूर्वाधार विकासमन्त्री सुनील लम्साल पनि थिए ।