काठमाडौं, भेस्पा तथा अप्रिलियाको वितरक डेल्टा अटोकर्प प्रालिले भक्तपुरको घलाते चोकमा नयाँ सुविधासम्पन्न शोरुम खोलेको छ । कम्पनीको स्कुटर प्रति बढ्दो रुचि र ग्राहकवर्गको सुविधा र सहजतालाई मध्यनजर गर्दै नयाँ शोरुम संचालनमा ल्याइएको हो ।
यस शोरुममार्फत ग्राहकहरुले अन्य शोरुम सरहको सेवा, सुविधा पाउने छन । कम्पनीले भर्खरै लञ्च गरेको नेपालकै पहिलो १७५ सीसीको पावरफुल, स्टाइलिस र बेस्ट पर्फर्मेन्सको स्कुटर अप्रिलिया एसआर १७५ पनि बिक्रीको लागि राखिएको छ भने अत्यन्तै आकर्षक दुई नयाँ कलर लाइल्याक र गोल्डेन ओरो कलरको नयाँ दुई भेस्पालगायतका भेस्पा तथा अप्रिलियाको सम्पूर्ण मोडल यस शोरुममा उपलब्ध छ । शोरुममा भेस्पा, अप्रिलिया खरिदको लागि आउने ग्राहकहरुले आकर्षक दशैं अफर भेस्पा, अप्रिलियासँग दशैंको दक्षिणामा समेत समावेश हुन सक्नेछन् ।
अफरको हरेक खरिदमा स्क्र्याचमार्फत १ लाख रुपैयाँसम्म क्यास र पक्का उपहारमा अनर एक्स फाइभ प्ले स्मार्ट वाच उपहार प्रदान गरिनेछ । अफरअन्तर्गत हरेक एक्सचेञ्जमा पनि २५ हजार रुपैयाँसम्मको क्यास ब्याक पाउन सकिनेछ भने नागरिकताको भरमा शून्य प्रतिशत सर्भिस चार्जमा फाइनान्स सुविधा पनि उपलब्ध हुनेछ । यो शोरुमबाट भक्तपुरलगायत आसपासका ग्राहकहरुलाई सजिलो सेवा, सुविधा प्राप्त हुने कम्पनीको विश्वास रहेको छ ।भेस्पा तथा अप्रिलियाको वितरक डेल्टा अटोकर्प प्रालिले भक्तपुरको घलाते चोकमा नयाँ सुविधासम्पन्न शोरुम खोलेको छ । कम्पनीको स्कुटर प्रति बढ्दो रुचि र ग्राहकवर्गको सुविधा र सहजतालाई मध्यनजर गर्दै नयाँ शोरुम संचालनमा ल्याइएको हो ।
यस शोरुममार्फत ग्राहकहरुले अन्य शोरुम सरहको सेवा, सुविधा पाउने छन । कम्पनीले भर्खरै लञ्च गरेको नेपालकै पहिलो १७५ सीसीको पावरफुल, स्टाइलिस र बेस्ट पर्फर्मेन्सको स्कुटर अप्रिलिया एसआर १७५ पनि बिक्रीको लागि राखिएको छ भने अत्यन्तै आकर्षक दुई नयाँ कलर लाइल्याक र गोल्डेन ओरो कलरको नयाँ दुई भेस्पालगायतका भेस्पा तथा अप्रिलियाको सम्पूर्ण मोडल यस शोरुममा उपलब्ध छ । शोरुममा भेस्पा, अप्रिलिया खरिदको लागि आउने ग्राहकहरुले आकर्षक दशैं अफर भेस्पा, अप्रिलियासँग दशैंको दक्षिणामा समेत समावेश हुन सक्नेछन् ।
अफरको हरेक खरिदमा स्क्याचमार्फत १ लाख रुपैयाँसम्म क्यास र पक्का उपहारमा अनर एक्स फाइभ प्ले स्मार्ट वाच उपहार प्रदान गरिनेछ । अफरअन्तर्गत हरेक एक्सचेञ्जमा पनि २५ हजार रुपैयाँसम्मको क्यास ब्याक पाउन सकिनेछ भने नागरिकताको भरमा शून्य प्रतिशत सर्भिस चार्जमा फाइनान्स सुविधा पनि उपलब्ध हुनेछ । यो शोरुमबाट भक्तपुरलगायत आसपासका ग्राहकहरुलाई सजिलो सेवा, सुविधा प्राप्त हुने कम्पनीको विश्वास रहेको छ ।