सरकारले जेष्ठ १, २०७९ देखि कार्यालय समय ९.३० र ५.३० सहित हप्ताको शनिबार र आइतबार विदा दिने चलन फेरि सुरु गरेको छ । यो चलन दिगो रुपमा रही रहनुपर्छ भन्ने तर्क तल लेखिएअनुसार बताइन्छ । २०८३ सालदेखि पुनः यो सुरु गरिने भनिएको छ । शनिबार मात्र विदा दिने चलनमा बिचौलीयाको रजाइँ देखिन्छ ।
तराईमा बसेका अधिकांश बासिन्दालाई ल्होसार के हो ? कसरी मनाइन्छ । भन्ने कुरा जसरी थाहा छैन त्यसैगरी सगरमाथाको फेदीमा बसेका बासिन्दालाई छठ पर्व के हो र कसरी मनाइन्छ भन्ने कुरा थाहा हुँदैन र छैन । यसैगरी राजधानी उपत्यकामा मनाइने घोडे जात्रा, इन्द्र जात्रा, गाई जात्रा र मच्छिन्द्र रथ जात्रा बारेमा पहाड, तराई र हिमालयमा बसेका नेपालीलाई कमै थाहा छ ।
यस अर्थमा दिइने विदाहरूका अर्थ र उपादेयताबारे गहन भएर सोच्ने बेला भएको छ । आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरन्जनका लागि युरोप र अमेरिकामा मजदुरले गर्दै आएको संघर्षस्वरुप एसियाका देशमा पनि हप्ताको ४० घन्टा रुटीनमा चल्दै आएको छ । युरोपका एक देशमा त दैनिक १० घन्टाका दरले काम गरी हप्ताको ४ दिन काम गरी ३ दिन विदा दिने चलन रही आएको छ । संसारका सबैजसो देशमा हप्ताको ५ दिन काम र २ दिन विदा दिने चलन छ । यसै अनुरुप आफ्नो देशमा विदा समायोजन गर्दै आएको छ ।
नेपाली कुनै धार्मिक चाँडमा सार्वजनिक विदा दिनुको मतलव राष्ट्रिय मान्यता दिनु हो र यसको महत्व बढाउनु हो । वास्तवमा त सबै धर्म सबै चाडलाई उतिकै मान्यता र महत्व दिन त वार्षिक रुपमा स्वेच्छिक २०—२४ दिन ल्याप्स भएर जाने र पाकेमा पैसा नपाइने गरी वार्षिक चाडपर्व एकमुष्ट विदा दिई जुन धर्मका चाँडमा आफूखुसी स्वेच्छिक २४ दिन जति चाँडपर्व विदा दिने लिने चलन गर्नुपर्छ र हप्ताको २ दिन विदा कायम गरी दैनिक आठ घण्टा कार्यालय समय राखी हप्ताको ४० घण्टा बनाइनु पर्दछ घर विदा र ६ दिन क्या.बी. कायम राखिनुपर्छ । तर ६ दिनको पर्व विदा झिकिनु पर्दछ ।
विदाको समायोजन गर्दा राष्ट्रिय विदा, पर्व, दिवस र वैदिक पौराणिक विदा १२ देखि १६ दिन जति, प्रस्तावित स्वेच्छक ल्याप्स भएर जाने पर्व विदा २४ दिन जति दिइनुपर्छ । १२ देखि १६ दिने राष्ट्रिय विदाहरूमा घटस्थापना एक दिन, दशै एक दिन, तिहार एक दिन, जनैपूर्णिमा एक दिन, रामनवमी एक दिन, शिवरात्री एक दिन, यूएन डे एक दिन, श्रम दिवस एक दिन, गणतन्त्र दिवस एक दिन, सहिद दिवस एक दिन, महिला दिवस एक दिन, माघे संक्रान्ती एक दिन गरी १२ देखि १६ दिने राष्ट्रिय विदा प्रस्तावित गर्न सकिन्छ । राष्ट्रिय विदा भन्नाले यो हरफ भन्दा माथि उल्लेखित विदाहरूलाई जनाउँछ । यी दिन भन्दा बढी दिन विदा चाहिएमा स्वेच्छिक ल्याप्स भएर जाने २४ दिनमध्येबाट आफूखुसी विदा लिने प्रस्तावित गर्न सकिन्छ ।
राष्ट्रिय विदा १२ देखि १६ दिन, स्वेच्छिक २४ दिने ल्याप्स भएर जाने विदा र हालको क्याबी छ दिनसहित घर विदा बिरामी विदा कायम राखी कायम राखी हप्ताको २ दिन छुटी गरी कार्यालय दिन पाँच गरी कार्यालय समय दैनिक ८ घण्टा गरेमा विदा व्यवस्थापन तथा समायोजन हुन गई उत्पादकत्व बढी हुन जान्छ की ? यसो गरेमा हाल दिई आएको शनिबार ५२ र अरु थप ४० देखि ४५ दिनको विदा गरी ९५ दिन र थप शनिबार ५२ दिन विदा समायोजन गर्न पारित भएको सुझाव दिइन्छ । सरकारले जेष्ठ १, २०७९ देखि कार्यालय समय ९.३० र ५.३० सहित हप्ताको शनिबार र आइतबार विदा दिने चलन फेरि सुरु गरेको छ । यो चलन दिगो रुपमा रही रहनुपर्छ भन्ने तर्क तल लेखिएअनुसार बताइन्छ । २०८३ सालदेखि पुनः यो चलन चलाउने दखिन्छ तर यो कतिको कायम हुने हो ।
तराईमा बसेका अधिकांश बासिन्दालाई ल्होसार के हो ? कसरी मनाइन्छ । भन्ने कुरा जसरी थाहा छैन । त्यसैगरी सगरमाथाको फेदीमा बसेका बासिन्दालाई छठ पर्व के हो र कसरी मनाइन्छ भन्ने कुरा हँुदैन र छैन । यसैगरी राजधानी उपत्यकामा मनाइने घोडे जात्रा, इन्द्र जात्रा, गाई जात्रा र मच्छिन्द्र रथ जात्रा बारेमा पहाड, तराई र हिमालयमा बसेका नेपालीलाई कमै थाहा छ । यस अर्थमा दिइने विदाहरूका अर्थ र उपादेयताबारे गहन भएर सोच्ने बेला भएको छ । आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरन्जनका लागि युरोप र अमेरिकामा मजदुरले गर्दै आएको संघर्षस्वरुप एसियाका देशमा पनि हप्ताको ४० घन्टा रुटीनमा चल्दै आएको छ । युरोपका एक देशमा त दैनिक १० घन्टाका दरले काम गरी हप्ताको ४ दिन काम गरी ३ दिन विदा दिने चलन रही आएको छ । संसारका सबैजसो देशमा हप्ताको ५ दिन काम र २ दिन विदा दिने चलन छ । यसै अनुरुप आफ्नो देशमा विदा समायोजन गर्दै आएको छ ।
नेपाली कुनै धार्मिक चाँडमा सार्वजनिक विदा दिनुको मतलब राष्ट्रिय मान्यता दिनु हो र यसको महत्व बढाउनु हो । वास्तवमा त सबै धर्म सबै चाँडलाई उतिकै मान्यता र महत्व दिन त वार्षिक रुपमा स्वेच्छिक २०—२४ दिन ल्यापस भएर जाने र पाकेमा पैसा नपाइने गरी वार्षिक चाडपर्वमा एकमुष्ट विदा दिई जुन धर्मका चाँडमा आफूखुसी स्वेच्छिक २४ दिन जति चाडपर्व विदा दिने लिने चलन गर्नुपर्छ र हप्ताको २ दिन विदा कायम गरी दैनिक आठ घण्टा कार्यालय समय राखी हप्ताको ४० घण्टा बनाइनु पर्दछ ।
घर विदा र ६ दिन क्या.बी. कायम राखिनुपर्छ । तर हालको ६ दिनको पर्व विदा झिकीनु पर्दछ । विदाको समायोजन गर्दा राष्ट्रिय विदा, पर्व, दिवस र वैदिक पौराणिक विदा १२ देखि १६ दिन जति , प्रस्तावित स्वेच्छक ल्याप्स भएर जाने पर्व विदा २४ दिन जति दिइनुपर्छ । १२ देखि १६ दिने राष्ट्रिय विदाहरूमा घटस्थापना एक दिन, दशै एक दिन, तिहार एक दिन, जनैपूर्णीमा एक दिन, रामनवमी एक दिन, शिवरात्री एक दिन, यूएन डे एक दिन, श्रम दिवस एक दिन, गणतन्त्र दिवस एक दिन, सहिद दिवस एक दिन, महिला दिवस एक दिन, माघे संक्रान्ती एक दिन गरी १२ देखि १६ दिने राष्ट्रिय विदा प्रस्तावित गर्न सकिन्छ । राष्ट्रिय विदा भन्नाले यो हरफभन्दा माथि उल्लेखित विदाहरूलाई जनाउँछ । यी दिन भन्दा बढी दिन विदा चाहिएमा स्वेच्छिक ल्याप्स भएर जाने २४ दिनमध्येबाट आफूखुसी विदा लिने प्रस्तावित गर्न सकिन्छ ।
राष्ट्रिय विदा १२ देखि १६ दिन, स्वेच्छिक २४ दिने ल्याप्स भएर जाने विदा र हालको क्याबी छ दिनसहित घर विदा बिरामी विदा कायम राखी कायम राखी हप्ताको २ दिन छुटी गरी कार्यालय दिन पाँच गरी कार्यालय समय दैनिक ८ घण्टा गरेमा विदा व्यवस्थापन तथा समायोजन हुन गई उत्पादकत्व बढी हुन जान्छ की ? यसो गरेमा हाल दिई आएको शनिबार ५२ र अरु थप ४० देखि ४५ दिनको विदा गरी ९५ दिन र थप शनिबार ५२ दिन विदा समायोजन गर्न पंतिmकारले लेखमार्फत कुनै बेला व्यक्त गरिएको थियो ।
नेपालमा रहेका संयुक्त राष्ट्र संघका निकायहरूमा हप्ताको दुई दिन छुट्टी गरी १०४ र यूएन होलिडे र रिकममेन्डेड ल्फोटीङ दिनहरू भनी जम्मा १७ दिनको विदाको प्रावधान रहेको छ । एक वर्षका यी १७ दिनका विदाहरूमा इसं. एक दिन, विसं. एक दिन, इदफुतुर एक दिन, अदाहा इद एक दिन, अष्टमीदेखि दशमी दशै तिन दिन, तिहार तिन दिन, क्रिसमस दुई दिन, होली एक दिन, अर्थडक्स फ्राइ डे एक दिन, बुद्ध जयन्ती एक दिन, योम किपर एक दिन, र गुर्पुरब एक दिन रहेका छन् । यसरी वर्षको १२१ दिन यूएनमा पर्दछ । नेपालमा पनि यही विदाको बनावट अनुसरण गर्न सकिन्छ । नेपालमा हप्ताको २ दिन विदा दिने गरी गजेटमा प्रकाशीत गरी प्रयोगमा आएका अवस्थामा यो व्यवस्था तोड्नु नाकाम हुन जान्छ । विश्व मञ्चमा भएका परिवर्तनले नेपालमा हप्ताको एक दिनमात्र विदा गर्नु नालायकी झल्काउँछ ।
नेपालमा रहेका संयुक्त राष्ट्र संघका निकायहरूमा हप्ताको दुई दिन छुट्टी गरी १०४ र यूएन होलिडे र रिकममेन्डेड ल्फोटीङ दिनहरू भनी जम्मा १७ दिनको विदाको प्रावधान रहेको छ । एक वर्षका यी १७ दिनका विदाहरूमा इसं. एक दिन, विसं. एक दिन, इदफुतुर एक दिन, अदाहा इद एक दिन, अष्टमीदेखि दशमी दशै तिन दिन, तिहार तिन दिन, क्रिसमश दुई दिन, होली एक दिन, अर्थडक्स फ्राइ डे एक दिन, बुद्ध जयन्ती एक दिन, योम किपर एक दिन, र गुर्पुरब एक दिन रहेका छन् । यसरी वर्षको १२१ दिन यूएनमा पर्दछ । नेपालमा पनि यही विदाको बनावट अनुसरण गर्न सकिन्छ । नेपालमा हप्ताको २ दिन विदा दिने गरी गजेटमा प्रकासित गरी प्रयोगमा आएका अवस्थामा यो व्यवस्था तोड्नु नाकाम हुन जान्छ । विश्व मञ्चमा भएका परिवर्तनले नेपालमा हप्ताको एक दिन मात्र विदा गर्नु नालायकी झल्काउँछ ।
आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरन्जनका लागि युरोप र अमेरिकामा मजदुरले गर्दै आएको संघर्षस्वरुप एसियाका देशमा पनि हप्ताको ४० घन्टा रुटीनमा चल्दै आएको छ । युरोपका एक देशमा त दैनिक १० घन्टाका दरले काम गरी हप्ताको ४ दिन काम गरी ३ दिन विदा दिने चलन रही आएको छ । संसारका सबैजसो देशमा हप्ताको ५ दिन काम र २ दिन विदा दिने चलन छ । नेपालमा सरकारी कर्मचारीलाई ५ दिनका ७ घन्टा र शुक्रबार ५ घन्टा गरी हप्ताको ४० घन्टा काम गर्ने चलन रही आएको छ ।
श्रम ऐनअनुसार श्रमिक र कर्मचारीले निजी कम्पनीहरूमा दैनिक ८ घन्टा काम गरी हप्ताको ४८ घन्टा तोकेकोले सोहीअनुरुप निजी क्षेत्रका श्रमिक र कर्मचारीले हप्ताको ४८ घन्टा कार्य गर्न परिरहेको अवस्था छ । यो पंक्तिकार पनि केही महिना निजी कम्पनी संस्था प्रशारण तथा प्रकाशन कम्पनीमा काम गर्दा पनि यही अनुभव गर्न परेको थियो । तर अन्तर्राष्ट्रिय मान्यताअनुरुप हप्ताको ४० घन्टा मात्र काम लगाउन पाइन्छ । त्यसै अनुरुप सरकारले सरकारी कार्यालयमा हप्ताको ४० घन्टाको मापदण्ड राखेको छ । नेपालमा निजी क्षेत्रमा हप्ताको ४८ घन्टा कार्य गर्ने समय सरकारको कार्य समयसंग बाँझिएको छ । नेपालका निजी कम्पनीमा दिइने कार्य घन्टा अन्तर्राष्ट्रिय मान्यताअनुरुप मिलेको देखिँदैन । भनाइको मतलब नेपालका निजी कम्पनीमा पनि हालको सरकारी कार्य घन्टा जस्तै हप्तामा ४० घन्टा कायम गर्नु उपयुक्त देखिन्छ । यी अभिव्यक्ति यो पत्र संबाहकले कर्मचारी हितैषिका नाताले प्रकट गरेको हुँ । (लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका पूर्व नायव कार्यकारी निर्देशक हुनुहुन्छ ।)