काठमाडौं, प्रधानमन्त्री वालेन्द्र शाहसँग अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन् ।